काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकता विधेयक प्रकरणमा हामीले गएर मुद्दा हालेको हो त भन्दै प्रश्न गरेका छन्। सोमबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष लिङदेनले नागरिकता विधेयक प्रकरणमा हामीले गएर मुद्दा हालेको हो त भन्दै प्रश्न गरेका हुन्।
उनले भने,‘सत्तापक्ष यदि इमान्दार थियो भने जहाँ गएर अड्किएको थियो। त्यहाँ विवाद हुन्छ भन्ने सत्तापक्षलाई थाहा थियो। त्यसलाई अगाडि बढाउन सर्वदलीय बैठक राख्न सकिन्थ्यो कि सकिँदैनथ्यो? तर, भारत भ्रमणमा जानुअघि सुटुक्क प्रमाणीकरण गर्नुपर्ने कारण के थियो? अहिले रोकिएको एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो? हामीले गएर मुद्दा हालेको हो? तपाईंहरुलाई थाहा थियो। भारत पनि खुशी हुन्छ, नागरिकता नपाएका पनि खुशी हुन्छन् कसै न कसैले अदालतमा उजुरी हालिहाल्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ’ : राजेन्द्र लिङदेन
सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक : राजेन्द्र लिङदेन
नेताहरूको मात्रै सम्पत्ति छानबिन गरेर पुग्दैन: राजेन्द्र लिङदेन
भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौँ: राजेन्द्र लिङदेन
रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन
प्रकाशचन्द्र, धबलशम्शेर र विक्रम पाण्डेप्रति राजेन्द्र लिङदेनको आरोपै आरोप, अब चुप लागेर नबस्ने उदघोष्