काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ।
बैठक असार ९ गतेका बोलाएको र बैठकमा विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै