सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

शनिबार, २० असार २०८३, १९ : ५४
सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका डिएसपीहरूको सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस