काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य सोमबार १ सय रुपैयाँले घटेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत सोमबार १ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य एक लाख ११ हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।
चाँदीको भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ जेठ २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?