काठमाडौँ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजधानीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका(४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका(७ घर भएका ३५ वर्षीय कृष्ण तामाङ रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ