काठमाडौँ । सेयर बजार उच्च अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ५३ अंकले बढेर १९१९ अंकमा पुगेर रोकिएको हो ।आर्थिक विधेयक, २०८० को दफा २९ को व्यवस्थाले लगानीकर्ताको मनोबल घट्दा करिब ११० अंकले घटेको बजार आज बढेको हो।
आर्थिक विधेयक, २०८० को दफा २९ मा भएको व्यवस्थाले आयकर थप भए वा नभएको बारे अन्यौल हुँदा सेयरबजारमा प्रभाव परेको थियो। अर्थ मन्त्रालयमा लगानीकर्तासँग पुँजीगत लाभकरका विषयमा सहमति भएपछि नेप्सेमा उत्साहजनक वृद्धि भएको हाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार