काठमाडौं । पूँजीगत लाभकरका बिषयमा सरकार अन्तत ब्याक भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत र लगानीकर्ताबीच आइतबार भएको छलफलमा सहमति भएको हो ।
सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका बिषयमा सहमति भएको छलफलमा सहभागी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले जानकारी दिए । सहमतिको मस्यौदामा दुबै पक्षले हस्ताक्षर गरेका छन् । सहमतिसँगै लगानीकर्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
आन्दोलनकारीको माग अनुसार अब ५ र ७।५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिने कार्यकाल: यस्ता छन् मुख्य उपलब्धि (पूर्णपाठ)
सरकारको १०० दिने उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा २० अर्ब बचत
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
बालेन सरकारको १०० दिन: कूटनीतिमा नयाँ अभ्यास, भारत–चीनसँग सन्तुलित सम्बन्ध
फरेन्सिक क्षेत्रका विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन सरकारको प्रस्ताव
सरकारका १०० दिन: सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय