काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको बजेट सन्तोषजनक भएको बताएका छन् ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
प्रतिपक्ष भए पनि यसले देशको अर्थतन्त्र सुधार गर्नसक्ने खालको भएको उनको भनाइ छ ।
उनले भने, ‘कृषि क्षेत्रमा सोचे जस्तो छैन । तर, जडिबुटीमा राम्रो आएको छ ।’
सांसद विकास कोषको रकम सही ठाउँमा सदुपयोग गर्नुपर्ने उनले बताए । तर, स्थानीय सरकार भए पनि सांसद विकास कोष आवश्यक नभएको सांसद शाहीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग