काठमाडौं । नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान संघले आजथ काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
कृषकहरुलाई सहुलियत पुर्ण ऋण, कृषी बिमा, प्राकृतिक क्षतिपुर्तिको ब्यवस्था, उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउनु पर्नेलगायत माग राखी सरकारलाई खबरदारी गर्न काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।
नेमकिपा निकट किसान संगठनले जुलुसमा सहभागी भई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । सो जुलुस दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुनेछ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानले धानको बिउसमेत जोगाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण
भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त
सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ
वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण
सप्तरीका किसान चैते धान रोप्न व्यस्त
घोषणापत्रमा मलैमल, किसानलाई सास्ती पलैपल