काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले आउँदाे मंगलबारबाट वर्षे बिदा दिने भएकाे छ । गत सोमबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले जेठ १६ गतेपछि बिदा दिने निर्णय गरेको हाे ।
त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरुमा पूर्वव्यवस्थाअनुसार शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई यस वर्षको वर्षे बिदा आ–आफ्नो निकायको अनुकुलता हेरेर दिनसमेत निर्देशन दिइएको जनाइएकाे छ ।
त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै बढीमा २० दिन बिदा दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो