काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवारको नाम अन्तिम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्षबाट प्रस्तुत भएका र सबैतिरबाट आएका सुझाव समेटेर ओलीले नै टुंगो लगाउने समझदारी भएको एक पदाधिकारीले बताए ।
अध्यक्षले नेताहरूसँग आवश्यक परामर्शपछि बन्द सूची टुंगो लगाएर भोलि निर्वाचन आयोगमा पेश गर्ने निर्णय बैठकले गरेको छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह