नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालसँग पार्टी एकताको चर्चा चलिरहेका बेला नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग भेटघाट गरेकी छन् ।
पेरिसडाँडामा आयोजित भेटमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँग रन्जिताले संवाद गरेकी हुन् ।
भेटमा आगामी निर्वाचनका लागि चुनावी तालमेल गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार