काठमाडौं । स्रोत नखुलेको २० लाख रुपैयाँसहित जनकपुरबाट एक जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर स्थित ६ डोम्बाबारीबाट प्रहरीले २५ वर्षीय रन्धिर ठाकुरलाई पक्राउ गरेको हो ।
हुण्डीको स्रोत नखुलेको उक्तसहित नियन्त्रणमा लिएर उनीउपर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ