काठमाडौं । पछिल्लो समय देश तथा विदेशका विभिन्न स्थानको भ्रमण गर्दै आफ्नो सक्रियता बढाएका पूर्वराजा ज्ञानेन्द्र शाह कैलालीको अत्तरिया पुगेका छन् ।
धनगडीमा आज हुने नागरिक अभिनन्दनमा सहभागी हुन् उनि अत्तरिया पुगेका हुन् । आज दिउँसो ३ बजे धनगडीको रंगशालामा राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्र पक्षधरको सहभागीतामा शाहलाई नागरिक अभिनन्दन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
झापाबाट फर्किए पूर्वराजा
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह