काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट घर भएका ३२ वर्षीय उत्तरमान गोलेलाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रबिन्द्र रेग्मीले बताए ।
उच्च अदालत पाटनले २०७९ मंसिर १३ मा गोलेलाई २ दिन कैद र चार लाख साठी हजार जरिवाना हुने फैसला गरेको थियो । आरोपी भक्तपुरको ठिमीमा बस्दै आएका थिए । अभियुक्तलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ