मोरङ । विराटनगरमा स्रोत नखुलेको साढे चार लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका- ११ मा भारतीय बिआर ३३ जेड ९७९६ नम्बर प्लेटको मोटरसाइकलमा सवार अनिल यादव ४ लाख ६२ हजार ५ सय रुपैयाँसहित पक्राउ परेकाे कोशी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ।
प्रहरीका अनुसार महानगर १५ का यादवलाई शंका लागेर चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद भएको हो।
पक्राउ परेका यादवलाई हाल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, मोरङ राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ