काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ। आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने र अनुसार पार्टीका सांसदहरूले भूमिका खेल्ने बताए । यसबेला नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा रास्वपा संसदीय दलको अनौपचारिक छलफल हुँदै
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक
नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो