चितवन । चितवनमा व्यवसायी शंकर कँडेलको न्यायको लागि भन्दै अव्हान गरिएको बन्द खुलेको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिले गरेको बन्द आज चार बजेबाट खुलेको हो । बन्द खुलेपछि राजमार्गमा रोकिएको सवारी साधन सुचारु भएको छ ।
शंकर कँडेल न्यायिक संघर्ष समितिले गरेको बन्द आज चार बजेबाट खुलेको हो । बन्द खुलेपछि राजमार्गमा रोकिएको सवारी साधन सुचारु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने