नेपाल प्रहरीका १८ एसपीको एसएसपी बढुवामा सिफारिस [सूचीसहित]

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, २० : ५२
नेपाल प्रहरीका १८ एसपीको एसएसपी बढुवामा सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । 

जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस