काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुन सुरु हुनुअघि नै विपद् व्यवस्थापनका तयारीहरू पूर्णरूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्।
आज उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसँगको भेटमा मनसुनअघि तयारीमा सक्रियता बढाउन निर्देशन दिएका हुन्।
गृहमन्त्री गुरुङले आफूसँग विपद् जोखिम न्यूनीकरणसम्बन्धी कामको अनुभव रहेको र त्यसलाई वर्तमान तयारीमा उपयोग गर्ने योजना रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, १७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी बोलाएर आफ्नै र गृहसचिवको गाडीबाट कालो सिसा हटाउन लगाए
‘लागुऔषधको ओसारपसार र दुरुपयोग न्यूनीकरण गर्न सबै संरचना परिचालन गर्छौँ’: गृहमन्त्री गुरुङ
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
‘विपद् व्यवस्थापनमा कानुन बाधक’ : गृहमन्त्री गुरुङ
राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ