केपी शर्मा ओलीको रिहाइ माग गर्दै राष्ट्रिय युवा संघको मशाल

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०८२, २१ : ०६
केपी शर्मा ओलीको रिहाइ माग गर्दै राष्ट्रिय युवा संघको मशाल

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै राष्ट्रिय युवा संघको बानेश्वरमा मशाल जुलुस निकालेकाे छ ।

उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस