काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार आएको छ । उनी विगत ४ दिनदेखि भारतको नयाँ दिल्लीस्थित अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत छन् ।
भारतस्थित नेपाली दूतावासले पौडेलको स्वास्थ्यस्थित थप सुधार भएको चिकित्सकलाई उदृत गर्दै शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
‘ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ’: राष्ट्रपति पौडेल
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल
‘गीत-संगीतले राष्ट्रिय एकता र भ्रातृत्व बलियो बनाउँछ: राष्ट्रपति पौडेल
‘जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी