ओमानविरुद्ध नेपालको शानदार जित

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १६ : ५०
ओमानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको म्याचमा शानदार जित दर्ता गरेको छ ।टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएकाे हाे ।

प्रतिक्रिया दिनुहोस