काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले थप जिम्मेवारी पाएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले रक्षामन्त्री खड्कालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको पनि जिम्मेवारी तोकेका हुन् ।
यसअघि खाली रहेको उक्त मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंमले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । तर, मंगलबार प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी तोकेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्र संवादहीनता र सदस्यता विवादप्रति पूर्णबहादुर खड्काको आपत्ति
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने