काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता भएको छ । दुर्गा प्रसाई नेतृत्वको महाअभियानले शुक्रबार अर्थात चैत २४ गते नेपालको आह्वान गरेको थियो ।
हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै बन्द फिर्ता लिइएको प्रसाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्ली एयरपोर्टमा दुर्गा प्रसाई किन रोकिए?
मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा
वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सिडिओमार्फत दुर्गा प्रसाईँले पठाए पत्र
सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी : दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई सरकारले बोलायो वार्तामा, सुरुमा काठमाडौं सिडिओले वार्ता गर्ने
दुर्गा प्रसाईंद्वारा बैठक आह्वान