काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक् चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कांग्रेस नेता लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका हुन् ।
मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल भएको उनको भनाइ छ । उनले आज बिहान बसेको बैठकमा १० दलमा गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने बताए । ‘सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । दुई चरण मन्त्रिपरिषद् पुनर्गठन हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
मलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, कानुनी लडाइँ लड्छु: रमेश लेखक
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ