काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
प्रहरीले १० दिन म्याद थपको अनुमति मागेकोमा अदालतले २ दिनमात्र दिएको हो ।
लेखक पक्षका वकिलहरुले इजलासमा बहसका क्रममा उनको बयान लिने काम सकिएको, भागेर जाने अवस्था नरहेको र सिडिओ तथा प्रहरीले गर्ने नियमित काममा गृहमन्त्रीको कानूनी कुनै भूमिका नरहने तर्क गर्दै म्याद थप्न आवश्यक नरहेको जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ : रमेश लेखक
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?