काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा हारजित स्वभाविक हुने बताएका छन। उपराष्ट्रपतिको निर्वाचनमा सहभागी भएर संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले नेपालमा साँठगाँठको सिस्टम अभ्यास भररहेको बताए।
उनले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेपनि देश र जनताको पक्षमा काम गर्ने बताए। आगामी रणनीतिबारे अहिल्यै भन्न आवश्यक नभएको ओलीको टिप्पणी छ । अर्को प्रसंगमा अध्यक्ष ओलीले सत्ता गठबन्धनमा गडबडी भएको बताए । उनले कांग्रेस महामन्त्री गगन थापाप्रति लक्षित गर्दै आफूहरु प्रतिपक्षमा रहेकाले कांग्रेस नेताहरुले अहिले नै भट्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन