यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, ०२ चैत्र २०७९, ०७ : ०७
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत २ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०६ पैसा र बिक्री दर १४० रुपैयाँ ७० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९रुपैयाँ १६ पैसा र बिक्री दर १५९ रुपैयाँ ८८पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस