काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको शव फेला परेको छ।
मंगलबार साँझ वीरेन्द्रनगर–१० बुदबुदीमा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घटना अनुसन्धानको लागि प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा खटाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै