काठमाडाैं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत दुबई इन्टरनेशनल स्टेडियममा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध यूएईले खराब ब्याटिङ गरेको छ। टस हारेर पहिला ब्याटिङमा उत्रिएको यूएई २६.२ ओभरमै अलआउट भएपछि पीएनजीले मात्र ९८ रनको लक्ष्य पाएको हो।
यूएईका ५ जना ब्याटरले खाता नै खोल्न सकेनन्। पीएनजीका रेलि हेकुरले १ मेडन राख्दै ५ विकेट लिए भने चाड सुपरले पनि एक मेडन राख्दै ३ विकेट लिए। यूएईका विर्तिया अरविन्दले सर्वाधिक २६ रन बनाए। कप्तान सीपी रिजवानले मात्र १० रन बनाउन सके। नेपालले भने भोलि यूएईसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै
विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई
नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान