महोत्तरी । लागुऔषध गाँजा सहित महोत्तरीमा एक जना पक्राउ परेका छन ।
४ केजी ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका वडा न.५ बस्ने नवल किशोर मण्डललाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका मण्डलकै घरवाट उक्त गाँजा फेला पारेर उन्लाइ तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश पोखरेलले जानकारी दिए ।
मण्डललाइ प्रहरीले जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रियालाई अगाडि वढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
२ सय ६८ किलो गाँजा बरामद
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ