काठमाडौं । पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि १ सय ३१ रनको सानदार जित हात पारेको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा तीव्र गतिका बलर चाद सोफरको सानदार बलिङको सहयोगमा पपुवा न्युगिनीले लिगमा तेस्रो जित हात पारेको हो ।
जितको लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएई ३४.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ फागुन २०७९, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा अमेरिकासँग भिड्दै नेपाल
विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड
विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल
विश्वकप लिग-२: अमेरिकामाथि नेपालको प्रभावशाली जित
विश्वकप लिग-२ : नेपाली टोलीको घोषणा, इशान पाण्डेले पाए मौका