काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले एमालेकै उम्मेदवारलाई मतदान गर्ने विश्वास व्यक्त गरेका छन् । शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पुस १० को सहमति अनुसार माओवादीले एमालेकै उम्मेदवारलाई भोट हाल्ने दावी गरेका हुन् ।
अहिले प्रचण्डले दवाव पर्यो भन्ने गरेपनि सम्झौतामै आउने अध्यक्ष ओलीले बताए ।शुक्रबार वालुवाटारमा आठ दलको नेताहरु भेला भएको तर कुनै सहमति नभएकोले ओलीको जिकिर थियो ।
‘कहाँ आठ दलको भोट गनियो, समर्थन थियो ? आठ दललाई बोलाको थियो, संचारकर्मीहरुलाई प्रतिकृया दिँदै ओलीले भने, ‘काँ चिया खान बोलाएको जति सबै भोट हुन्छ ?’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन