काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–६ मा टिपरमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । थाक्रे–११ का १५ वर्षीय संगम लामाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा शाही बाबा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प ५१११ नम्बरको स्कुटर गए राति करिब १२ बजे दुर्घटना भएको थियो । पार्किङमा राखेको बा४ख २६५४ नम्बरको टिपरको पछाडि स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु