काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका भ्रमणमा जाने तय भएको छ । श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने तय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसका लागि मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति प्रदान गरेको उनको भनाइ छ। श्रीलंकाले हरेक वर्षको फेब्रुअरी ४ मा आफ्नो स्वतन्त्रता दिवस मनाउँदै आएको छ । जसका लागि उनी बिहीबार त्यसतर्फ जाने तयारी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण