काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फिर्ता गर्ने तयारी गरेको छ । मंगलबार पोखरामा बस्ने क्यानको कार्यसमिति (बोर्ड) बैठकमा लामिछानेको निलम्बन फिर्ता गर्ने निर्णय हुने जनाएको हो ।
क्यान बैठकका एजेण्डा भने अहिलेसम्म सार्वजनिक भएका छैनन् । तर क्यानका एक सदस्यका अनुसार लामिछानेलाई टिममा फर्काउनेबारे निर्णय हुनसक्ने छ । यस्तै बैठकमा नेपाल टी–२० लिगको समीक्षा र नेपालमा प्रस्तावित एसियन प्रिमियर कपबारे पनि छलफल हुने ती सदस्यले जनाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने