एजेन्सी । भारतको नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियामा ७२ वर्षीया महिलामाथि पिसाब फेर्ने एक जना यात्रीलाई ४० लाख जरिवाना गराएको छ।
यो घटना गत नोभम्बर २६ को हो। एयर इन्डिया न्युयोर्कबाट नयाँदिल्लीका लागि छुटेको थियो। सोही क्रममा ७२ वर्षीया वृद्धाले भारतीय नागरिक शङ्कर मिश्राले एक महिलामाथि पिसाब फेरेको आरोप लगाएकी थिइन्।
यसैगरी, एयर इन्डियाका उड्डयन प्रबन्धकलाई पनि तीन लाख जरिवाना गराइएको छ। उक्त विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ।
मिश्रा जनवरी ६ मा पक्राउ परेका थिए। मिश्राका वकिलहरूले उनले पिसाब नफेरेको बताउँदै आएका छन्। मिश्रा अमेरिकी ब्याङ्कर हुन्। उक्त घटनाको संसारभर आलोचना भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ माघ २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाणिज्य विभागले गर्यो तीन होटललाई जरिवाना
काठमाडौँका यी दुई रेस्टुरेन्टलाई जनही ५० हजार जरिवाना
काठमाडौँका यी पाँच फर्मलाई जरिवाना
अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवाना
डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर
ट्रोल गर्नेलाई पाँच लाख जरिवाना गर्ने गरी सरकारले ल्यायो विधेयक