काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन । उपप्रधानमन्त्री लिङदेनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताउँदै घिमिरेलाई निर्वाचित गराउनु पर्नेमा जोड दिए।
उहाँले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ माघ २०७९, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ’ : राजेन्द्र लिङदेन
सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक : राजेन्द्र लिङदेन
नेताहरूको मात्रै सम्पत्ति छानबिन गरेर पुग्दैन: राजेन्द्र लिङदेन
भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौँ: राजेन्द्र लिङदेन
रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन
प्रकाशचन्द्र, धबलशम्शेर र विक्रम पाण्डेप्रति राजेन्द्र लिङदेनको आरोपै आरोप, अब चुप लागेर नबस्ने उदघोष्