काठमाडौँ । लेबनानको भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीरअब्दुल्लाहियानले ऊर्जा उत्पादनका लागि मद्दत गर्न आफ्नो देशले लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न सहयोग गर्न तयार रहेको बताएका छन् ।
‘हामी आधिकारिक रूपमा पुष्टि गर्न चाहन्छौँ लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न र लेबनानी सरकारसँग भएको सहमति अनुसार देशलाई ऊर्जा उत्पादन गर्न मद्दत गर्न नयाँ निर्माण गर्न हामी पूर्ण रूपमा तयार छौँ’ अमिरअब्दुल्लाहियनले भने ।
राजधानी बेरुतमा आफ्ना लेबनानी समकक्षी अब्दुल्लाह बो हबीबसँग पत्रकार सम्मेलनमा उनले सो धारणा सार्वजनिक गरेका हुन् ।साथै इरानी अधिकारीले लेबनानलाई ऊर्जा उत्पादनका लागि इन्धन उपलब्ध गराउन पनि तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३० पुस २०७९, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु