काठमाडौं । तत्कालिन नेकपा (एमाले) का नेता घनश्याम भुषाल आज नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्दैछन् । पार्टी प्रवेशबारे उनले आज शुक्रबार २ बजे पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका छन् ।
उनलाई पार्टीको महासचिवको जिम्मेवारी दिने करिब सहमति बनेको छ । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा एमाले नेता छविलाल विश्वकर्माबाट पराजित भएका थिए । निर्वाचनमा उनलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो भागको टिकट दिएर चुनाव लडाए पनि उनी सफल हुन सकेनन् ।
नेता भुषालले गत मंसिरमा भएको निर्वाचनमा नेकपा एमालेले टिकट नदिए पछि एमाले छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै