काठमाडौँ । नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षकको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार २४ एसएसपीको काज सरुवा गरेको हो ।
यो निर्णयसँगै काठमाडौं, ललितपुर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुख पनि फेरिएका छन् ।
काठमाडौँ प्रहरी प्रमुखमा दानबहादुर कार्की र ललितपुरमा सिद्धिविक्रम शाहको सरुवा भएको छ ।
काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयमा मनोजकुमार केसी सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२४ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना
कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन