काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी देशको अस्थिरताको कारण नबन्ने बताएका छन् ।
आजको संसदको पहिलो बैठकमा बोल्दै लिङ्देनले देशभन्दा माथि कोही नभएकाले सबै राजनीतिक दलहरु गम्भीरताका साथ देश विकासका लागि लाग्नुपर्ने बताए । देशको वैदेशिक रोजगारीको बढ्दो स्थिति, कृषकले मल नपाउनु लगायतका बेथितिको प्रकाश पार्दै उनले सरकार त्यसमा गम्भिरताका साथ लाग्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ’ : राजेन्द्र लिङदेन
सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक : राजेन्द्र लिङदेन
नेताहरूको मात्रै सम्पत्ति छानबिन गरेर पुग्दैन: राजेन्द्र लिङदेन
भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौँ: राजेन्द्र लिङदेन
रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन
प्रकाशचन्द्र, धबलशम्शेर र विक्रम पाण्डेप्रति राजेन्द्र लिङदेनको आरोपै आरोप, अब चुप लागेर नबस्ने उदघोष्