काठमाडौं । विश्वकप अन्तरगत समूह ‘ए’ मा रहेको आयोजक कतार आफ्नो दोस्रो खेलमा पनि पराजित बनेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले हराएको हो । अल थुमाम स्टेडियममा भएको खेलमासेनेगलका बोउलाय डाइ, फामरा दाईधु, बाम्बा दिङ्गाले एक–एक गोल गरे ।
कतारका लागि मोहमद मुन्टारीले एक गोल फर्काएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन । दोस्रो खेलमा पनि हारेपनि कतार समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। पहिलो खेलमा कतार ईक्वेडरसँग पराजित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै