काठमाडौं । उपाधि दावेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै पराजित भएको छ ।
मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, १७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगल र नर्वे विश्वकपमा छनोट
भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि
ब्राजिल विश्वकपमा छनोट