दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १५ : ५१
दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

दार्चुला । दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

लेकम गाउँपालिका-१ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस