काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापास्थित आफ्नो चुनावी क्षेत्रमा केन्द्रित भएका छन् ।
मंगलबार गृहजिल्ला पुगेका उनी बुधबार झापा ५ का विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
अध्यक्ष ओलीले झापा ५ मा आयोजना गरिने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप