काठमाडौं । चुनावी अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश दौडाहा गर्ने भएका छन् ।
उनले मंसिर १ गतेसम्म ४० जिल्ला पुग्ने लक्ष्य लिएका छन् । एमालेका अनुसार आज दार्चुलाबाट चुनावी अभियान सुरू हुँदैछ । जसको अध्यक्ष ओलीले खलंगामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्नेछन् ।
आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप