काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने भन्दै आएका रावलले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
जिल्लाबाट एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि उनी रुष्ट थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असोज २०७९, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै