काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलको तयारी अन्तिम चरणमा पुगेको छ ।
गएराति एमाले नेता रघुवीर महासेठको निवासमा भएको छलफलमा एमाले जसपालाई २५ सिट दिन लगभग तयार भएको एमालेका एक शिर्षनेताले जानकारी दिए ।
अब दुबै दलका शीर्ष नेता बसेर सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । ‘हिजो नै लगभग सहमति भैसकेको थियो । तर, केही क्षेत्रमा दोहोरो दाबी भएका कारण हस्ताक्षर हुन सकेन ।’ ती नेताले भने । जसपा सत्तारुढ गठबन्धनमा सामेल छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै